एनआरएनएलाई सरकारी जग्गा बेच्ने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ पक्राउ

लण्डन । काठमाण्डौंस्थित गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय रहेको सरकारी जग्गा झुक्काएर बेच्ने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ पक्राउ परेका छन् । डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको ललिता निवास जग्गा प्रकरण अनुसन्धान प्रहरीले अघि बढाउन थालेको हो । त्यस क्रममा प्रहरीले योजनाकारमध्येका एक भनिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित अरु ४ जना … Continue reading एनआरएनएलाई सरकारी जग्गा बेच्ने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ पक्राउ